नियम २२
अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने
अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न गरेपछि आफ्नो राय सहित अनुसूची– २१ बमोजिमको ढाँचामा महानिर्देशक समक्ष अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेछ ।